Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एनपीएलको खेल तालिका सार्बजनिक (तालिकासहित)


    सोमबार, मंसिर ३ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरेको छ ।

    मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन ।

    पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार