काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किर्तीपुरमा कुनैपनि पदमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले किर्तीपुरमा मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले किर्तीपुरमा मेयर र वडाध्यक्षमा उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।
सभापति विष्टले आफ्नो पार्टीबाट उम्मेदवार नभएकाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने पार्टीको तयारी रहेको बताए । यसबारे पार्टीले निर्णय लिने उनको भनाई छ ।
यसअघि रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो। वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस भएको थिएन।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend