Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्यमा नयाँ कीर्तिमान


    मंगलबार, कार्तिक १३ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।

    यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार