Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा थप एक कोरोना संक्रमित मृत्यु


    शुक्रबार, मंसिर २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

    मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका ७५ वर्षीय काेराेना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

    पछिल्लाे समय कास्कीमा काेराेना संक्रमणबाट मृतयु हुनेकाे संख्या बढीरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार