म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । उनीहरुले तस्बिर मनोरञ्जनका लागि खिचाएका हुन् । तस्बिर ः– सन्तोष गौतम÷रासस
