Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अर्याल मुख्यसचिव नियुक्त


    बिहिबार, भाद्र १३ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारका २७ औं मुख्यसचिवमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल नियुक्त भएका छन् ।

    मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो । १६ भदौदेखि लागू हुनेगरी अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

    मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो ।

    मुख्य सचिवको प्रतिस्पर्धामा सचिवहरु दिनेश भट्टराई, तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदीहरु थिए । तर सरकारले बरिष्ठताका अलावा कार्यक्षमताका आाधारमा अर्याललाई मुखयसचिवमा नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार