Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन


    शनिबार, मंसिर २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । 

    राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

    हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार