Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • आफ्नै घरको छतबाट खसेर मृत्यु


    शुक्रबार, मंसिर १९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । पाल्पामा घरकाे छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    पाल्पाकाे रामपुर नगरपालिका-६, का ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ ।

    घटनाबारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार