Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने


    मंगलबार, मंसिर १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे ।

    आज दिउँसाे १ बजे बस्ने बैठक नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरिएकाे थियाे । नेकपाकाे पछिल्लाे बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजकाे बैठक धुम्बाराहीमा बस्ने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार