Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सुनको मूल्यमा सामान्य वृद्धि


    मंगलबार, मंसिर १६ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भइरहेकाे छ ।

    यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार १५० रुपैयाँमा कारोबार भइरहेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार