काठमाडौ । उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षको निर्बाचन परिणाम आएपछि बाँकी सहमतिमा चयन हुने पदलाई लिएर नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सुरुवातमै धक्का लागेको छ। सहमतिमा चयन हुने कोषाध्यक्ष पदलाई लिएर ढकाललाई धक्का लागेको हो।
स्रोतका अनुसार कोषाध्यक्ष पदमा सहमतिमा चयन हुन नसकेपछि त्यसको लागि पनि निर्वाचन भएको हाे। निर्वाचनमा किशोर प्रधान खेमाका सकुन्तलाल हिराचन र उपाध्यक्ष ढकाल खेमाको डिबी बस्नेत उत्रेका थिए।
सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत प्राप्त गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए ।
कुल ७२ मत मध्येमा ७१ मत खसेको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघले तयारी गरेकाे छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend