Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चार किलाे गाँजासहित एक जना पक्राउ


    बुधबार, मंसिर १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको दिपही जयनगर सडकखण्डमा प्रहरीले चेकजाँचको क्रममा ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ का ६० बर्षीय जोखु राय यादव रहेका छन्।

    ईलाका प्रहरी कार्यालय शिवनगरको टोलीले चेकजाँच गर्दा यादवसँग ४ किलोग्राम लागु औषध गाँजा बरामद भएकाे थियाे।

    यादवले चलाएर ल्याएको साईकलको पछाडी बोरामा राखेको अवस्थामा गाँजासहीत प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबी रावलले जानकारी दिएका छन् ।

    निजमाथी लागुऔषध सम्बन्धी मुद्धा दर्तागरी अदालत बाट म्याद थमाएको तथा आरोपी ईलाका प्रहरी कार्यालय गरुडाको यिन्त्रणमा रहेको र घटनाबारे थपअनुसंधान भइरहेको डिएसपी रावलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार