Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापका वनमा आगो लगाउने महत पक्राउ


    सोमबार, बैशाख १७ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रामेछाप। रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन्।

    आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार