Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता


    शुक्रबार, चैत्र २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ ।

    नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् ।

    कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो ।  प्रहरी पक्राउ पुर्जी जारी गरेर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार