Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, प्रतिपक्षमा बसेर खेल्नुपर्ने भूमिकाबारे छलफल हुने


    मंगलबार, फाल्गुन २९ २०८०
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ ।

    प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

    बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ ।

    सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीमात्रै उपस्थित रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार