Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खड्का कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत


    आइतबार, फाल्गुन २७ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ ९२० बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार