Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिए १२ सय ७ जना कोरोना संक्रमित


    शुक्रबार, कार्तिक २८ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    काठमाडौंमा मात्र ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने अहिलेसम्म १ लाख ६८ हजार १२९ जना संक्रमणमुक्त भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार