Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार थपिए २१ सय ११ संक्रमित, ३५ सय ३७ भए निको


    शुक्रबार, कार्तिक २८ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै संक्रमितको संख्या २लाख ६ हजार ३५३ पुगेको छ।

    त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ०२ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार