Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • युट्यूबर मनोज मानव कारागार चलान


    बुधबार, फाल्गुन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युट्यूबर मनोज मानव कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो ।

    मनोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार