Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते


    बुधबार, फाल्गुन १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ ।

    नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको बताइएको छ ।

    उनसहित रामन पाण्डे पनि घाइते भएका थिए । उनको उपचार पनि त्यही भइरहेको जनाइएको ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार