Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट कास्कीमा महिलाको मृत्यु


    शुक्रबार, कार्तिक २८ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणको कारण कास्कीमा थप एक संक्रमितको मृत्यु भएको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत महिलाको बिहीबार राति मृत्यु भएको हो।

    पोखरा महानगरपालिका १४ की ६७ वर्षीय महिला कात्तिक २१ गते उपचारको लागि भर्ना भएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार