Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकार ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ


    बुधबार, फाल्गुन १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ ।

    आज उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हाे ।

    कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध जाहेरी दिएका थिए। जाहेरीपछि वाइबालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार