Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारती मानन्धरले गरिन् विष सेवन


    मंगलबार, फाल्गुन १५ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । आज साँझ भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

    अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको प्रहरीले बताएको छ । उनले किन विष सेवन गरेकी भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार