Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थपिए ९ सय ४३ जना कोरोना संक्रमित


    बिहिबार, कार्तिक २७ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ३४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार