Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेसबुकमार्फत बालिकालाई अश्लील सन्देश पठाउने पक्राउ


    बिहिबार, कार्तिक २७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक संजाल फेसबुकमा अर्काको नामको आइडी बनाएर नाकालिका हरुलाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको हो ।

    बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    यौन अश्लीलताजन्य सामग्री पोष्ट गरेर अपमान र हैरानी गर्नु गैरकानुनी हुन्छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार