Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लीलादेवी गड्तौलालाई कानुन सचिवको जिम्मेवारी


    बिहिबार, कार्तिक २७ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा लीलादेवि गड्तौलालाई बढुवा गर्ने निर्णय गरेको छ।

    न्याय सेवा आयोगको सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव गड्तौलालाई कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार