Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो सीमा सिलको अवधि, मंसिर ३० सम्मलाई लम्बियो


    बिहिबार, कार्तिक २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सिमामा लगाईदै आएको प्रतिबन्ध मंसिर ३० गतेसम्म लम्ब्याइएको छ।

    मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सुचना तथा सन्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। यसअघि कात्तिक ३० गतेसम्म उक्त प्रतिबन्द थियो।

    चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइँदै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार