Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण थप २६ जनाको मृत्यु


    बुधबार, कार्तिक २६ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

    पछिल्लो २४ घण्टामा मात्रै  कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ।

    योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार