Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रमजीवी पत्रकारको अधिकारका लागि तीन वटा संचारगृहमा धर्ना


    बुधबार, कार्तिक २६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघको आह्वानमा आज विभिन्न संचारगृहमा धर्ना दिने कार्यक्रम रहेको छ । महासंघको अगुवाईमा राजधानी दैनिकको कार्यालय चाबहिलमा बिहान ११ देखि १ बजेसम्म कालो ब्यानर टाँसी धर्ना कार्यक्रम छ ।

    कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायतको उपस्थिति रहनेछ ।  श्रमजीवी पत्रकारको अधिकार स्थापित गराउनका लागि सोही समयमा अन्नपूर्ण पोष्ट दैनिक, कारोबार दैनिकमा पनि धर्ना कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार