Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाको खालबाट १४ जना पक्राउ


    मंगलबार, कार्तिक २५ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो ।

    उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ । थापाले पैसा गन्ती भइरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार