Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घन्टामा ८५३ जना कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, कार्तिक २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५३  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    यो सँगै नेपालमा  १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित  उपचारपछि निको भएका छन्।

    मन्त्रालयका अनुसार अहिलेसम्म  १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर भएको छ।  

    मन्त्रालयका अनुसार एक हजार ५८ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार