Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना सङ्क्रमितलाई हेलिकप्टर मार्फत उद्दार


    सोमबार, कार्तिक २४ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत  एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान  काठमाण्डौं लगिएको छ ।

    यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिनुभयो ।

    उहाँलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार