Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    सोमबार, कार्तिक २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    सोमबार  ३६ हजार १ सय ७४ जना संक्रिय संक्रमित मध्य २९ हजार ८  सय ३६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ४ हजार ६ सय ५५, प्रदेश २ मा १००६, लुम्बिनी प्रदेशमा  २ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार