Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा अहिलेसम्म ८१ प्रतिशत संक्रमित कोरोनामुक्त


    सोमबार, कार्तिक २४ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढेपनि नेपालमा संक्रमण मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा छ । 

    हालसम्म नेपालमा ८१ प्रतिशत संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

    अन्य देशको तुलनमा संक्रमण मुक्त हुने दरमा नेपालको राम्रो अवस्था रहेको बताइन्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार