Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समाजवादी मोर्चाको बैठक स्थगित


    आइतबार, फाल्गुन १३ २०८०
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । समाजवादी मोर्चाको आज आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।

    उक्त बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए ।

    आजको बैठकले काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार