Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा आज पनि थपिए १४ सय १८ जना कोरोना संक्रमित


    सोमबार, कार्तिक २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय २६, भक्तपुरमा ९१  र ललितपुरमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    सोमबार नेपालमा कुल २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार