Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • भारतमा ढिस्कोले पुरिएर एक नेपाली मजदुरको ज्यान गयो


    आइतबार, फाल्गुन १३ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला। भारतमा मजदुरीका लागि गएका एक नेपालीको निधन भएको छ । शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने अन्दाजी ४० वर्षीय दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार