Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनको भाउ


    सोमबार, कार्तिक २४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आइतबार पाँच सयले बढेको सुन आज पनि पाँच सय नै बढेको हो।

    आइतबार छापावाल सुनको भाउ ९७ हजार ७ सयमा काराेबार भएकाेमा आज ९८ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    महासंघका अनुसार आज तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ १० रुपैयाँले बढेको छ। चाँदीको भाउ आइतबार तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकामा सोमबार १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार