Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पत्रकार धमलालाई कोरोना संक्रमण


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रिपोर्टस क्लबका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका धमलामा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

    उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

    धमला अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार धमलाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार