Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २९ हजार १९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा 


    आइतबार, कार्तिक २३ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    मंगलबार ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित मध्य २९ हजार १ सय ९७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ६८ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ४ हजार ५ सय ९८, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा  २ हजार ७५, सुदूरपश्चिम प्रदेशमा ६५४, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ३०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार