Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा पदभार ग्रहण


    शुक्रबार, फाल्गुन ११ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले आज पदभार ग्रहण गरेका छन्।

    किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर बरालले आज पदभार ग्रहरण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए ।

    उक्त कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

    बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार