Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध रुपमा अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए


    शुक्रबार, फाल्गुन ११ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।

    ‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ’ मानव बेचबिखन ब्यरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले भने, ‘उनीहरू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै छौं ।’

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार