Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपत्यकामा आज १५ सय ३३ जनामा कोरोना पुष्टि


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार