Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलबाट करिब एक किलो सुन बरामद


    बिहिबार, फाल्गुन १० २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयले पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरेकाे हाे ।

    सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए ।

    भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार