Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सितापाइलामा एकै परिवारका ३ जना मृत फेला


    बुधबार, फाल्गुन ९ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको सितापाइलामा ३ जना मृत अवस्थामा भेटिएका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

    मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार