Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संवैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने


    बुधबार, फाल्गुन ९ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

    राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागिएको बताए । राप्रपाले सरकारलाइ आफ्ना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार