Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै


    मंगलबार, फाल्गुन ८ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भाेलि नयाँदिल्ली प्रस्थान गर्दै छन् ।

    मन्त्री साउदले यही फागुन ११ गते शुक्रवार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्ने छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार