Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले केन्द्रीय कमिटीको बैठक आजबाट


    मंगलबार, फाल्गुन ८ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुँदैछ । च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्ने भएको हाे । बैठक १० गतेसम्म जारी रहनेछ ।

    सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ ।

    मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार