Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा १७ वर्षीया किशोरी बलात्कृत


    सोमबार, फाल्गुन ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहीले पक्राउ गरेको हो।

    गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने प्रहरीमा उजुरी परेकाे थियाे । साेही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार