Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार वर्षीया बालिका बलात्कृत


    सोमबार, फाल्गुन २९ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

    जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार